१८ भदौ २०८३, बिहिबार

बैंक

नेप्सेमा दुई वाणिज्य बैंकको ४० लाख ७३ हजार कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेप्सेमा राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत भएको हो । दुबै बैंकको गरि कूल ४० लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सले जनाएको छ । नेप्सेका अनुसार राष्ट्रिय