काठमाडौं । नेपाल एसबिआई बैंकको वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले बुधबार २८ औँ वार्षिकोत्सव मनाएको हो । बैंकले वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको छ । वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख