बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

९ प्रतिशत व्याज दिने सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोडको ऋणपत्र आजदेखि खुला

काठमाडौं । सांग्रिला बैंकको ऋणपत्रको आज (असार ६ गते, आइतबार) देखि बिक्री खुला गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र आज (असार ६ गते, आइतबार) देखि बिक्री खुला गरिएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार