बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

धितोपत्र बोर्डले ५१ कम्पनी सार्वजनिक गरेपश्चात सिविफिनको गंभीर ध्यानाकर्षण

काठमाडौं । नेपाल धितोपत्र बोर्डद्वार असार १ गते प्रेस विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरुको वारेमा नामसहित प्रकासित गरेको धारणाप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को गंभीर ध्यानाकर्षण भएको छ । व्यक्ति एवं समुहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सुचिकृत संस्थाहरुको कामकारवाहीको वृहत