१८ भदौ २०८३, बिहिबार

बैंक

बैंकका मालिकलाई चित्त बुझेन मौद्रिक नीति, सीडी रेसियो र मार्जिन कर्जामा ‘अब्जेक्शन’

काठमाडौं । बैंकका साहुजिहरुको संस्था ‘बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)’ ले मौद्रिक नीतिका केही व्यवस्थामाथि ‘अब्जेक्शन’ जनाएको छ । उक्त संस्थाले एक विज्ञप्ती जारी गर्दै कर्जा निक्षेप गणनाको नयाँ विधीले ‘तरलता अभाव हुने, कर्जा प्रवाहमा चाप पर्ने र व्याजदरमा समेत प्रभाव पर्ने’ उल्लेख गरेको छ । शेयरको धितोमा प्रवाह