१८ भदौ २०८३, बिहिबार

बैंक

सेञ्चुरी बैंकको नाफा ७५ करोड रुपैयाँ, ब्याज आम्दानी सामान्य घट्दा अन्य सूचक यस्ता छन्

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६.७७ प्रतिशत घटेर ७५ करोड ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्ममा बैंकका खुद ब्याज आम्दानी