काठमाडाैं । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे। बैंकले आफ्ना सेयरधनीलाई हालको चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले नगद लाभांश दिनेछ । बैंकले ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७