बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

मुद्दती निक्षेपमा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्दै केन्द्रिय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा अर्ब बढी रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा १ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४ करोड, ‘ख’ वर्गका विकास बैंकमा