बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

मञ्जुश्री फाइनान्सको लाभंश घोषणा, यो वर्ष कति दिने भयो ?

काठमाडौँ। मञ्जुश्री फाइनान्स लिमिटेडले लाभंश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना शेरधनीलाई वितरण गर्ने लाभंश घोषणा गरेको हो। कम्पनीको असोज ७ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले यो वर्ष शेरधनीलाई १५% नगद लाभंश दिने निर्णय गरेको छ। उक्त प्रस्तावित लाभंश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत