बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

सिटिजन्स बैंकको सभाद्वारा सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चालु आव भित्रै संयुक्त कारोबार गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको आज बिहीबार सम्पन्न साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत गरिएको सिर्जना फानान्सलाई प्राप्तिसम्बन्धी विशेष प्रस्तावलाई पारित गरेको हो । चालु आर्थिक बर्षभित्र सिर्जना फाइनान्सलाई प्राप्ति गरी