१८ भदौ २०८३, बिहिबार

बैंक

कुमारी बैंकको नाफा ७२.७४ प्रतिशत बढ्दा निक्षेप संकलन १.४८ खर्ब रुपैयाँ नाघ्यो, इपीएस कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ७२.७४ प्रतिशत बढेर २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खखुद नाफा १ अर्ब १५ करोड ८५ लाख ५ हजार रुपैयाँ थियो । गत असार मसान्तसम्म बैंकको खुद ब्याज