१८ भदौ २०८३, बिहिबार

बैंक

मेगा बैंकको लोभ लाग्दो प्रगति, अधिकांश सूचक बढ्दा नाफा २.३० अर्ब, वितरण योग्य नाफा ३५.८३ प्रतिशत बढ्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४५.१६ प्रतिशत बढेर २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ र अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असार