बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

एनआईसी एशिया बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाईनबाटै लिन सक्ने, ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न मिल्ने

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट