बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

आजदेखि एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्री खुला, कसरी खरिद गर्ने ?

काठमाडौं । एनएमबि बैंकको उर्जा ऋणपत्र आजदेखि बिक्री खुला गरिएको छ । बैंकले आज (जेठ ९ गते, आइतबार) देखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२–९३’ नामको ऋणपत्र बिक्री खुला