बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

उपत्यकामा एक दिनमा ६ वटा शाखा मात्रै खुल्ला हुने

काठमाडौं । काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले दैनिक ६ वटा शाखा मात्रै खुला गर्ने भएका छन् । कोरोना संक्रमण बढीरहेकाले नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा एक दिनमा ६ वटा शाखा मात्रै खुला गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र एक दिनमा बढीमा ६ वटा, विकास