बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

३ महिनामा ब्याज भुक्तानी गर्ने प्रभु बैंकको ४० लाख कित्ता आजदेखि बिक्री खुल्ला, ब्याजदर कति ?

काठमाडौं । आजदेखि प्रभु बैंकको ऋणपत्र बिक्री खुला गरिएको छ । बैंकको “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” ऋणपत्र आज (जेठ ११ गते, मंगलबार) देखि बिक्री खुल्ला गरिएको हो । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक ३/३ महिनामा ब्याज भुक्तानी गर्ने बताएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको