काठमाडौं । निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न बैंकर्स संघले आग्रह गरेको छ ।हिजो संघले एक विज्ञप्ति जारी गदै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने जानकारी दिएको छ । उक्त विज्ञप्तिमा निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न कुनै परिस्थितिवस इमेल गर्न नसकिएको अबस्थामा निषेधाज्ञा सकिएको ७