काठमाडौं । आजदेखि एनएमबि बैंकको वार्षिक ऋणपत्र खुला गरिएको छ । एनएमबि बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा आज (जेठ २ गते, शुक्रबार) देखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको हो । बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गरेको हो । प्रतिकित्ता १ हजार दरको कुल