बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

इन्भेष्टमेण्ट र हिमालयन बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर, अध्यक्ष पाँडे र सीईओ राणा रहने सहमति

काठमाडौं । नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हिमालयन बैंक लि.बीच एकआपसमा गाभ्न–गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र