काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको हो । नेप्सेले आन एक सुचना जारी गदै बैंकको ‘७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण आज जेठ २ गतेदेखि खारेज भएको जानकारी दिएको छ । उक्त सुचनामा