बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

प्रधानमन्त्रीले उदघाटन गरे प्रभु बैंकको विर्तामोड एक्सटेन्सन काउन्टर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभु बैंकको झापास्थित वि एण्डसी मेडिकल कलेज तथा पुर्वाअञ्चल क्यान्सर अस्पताल परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टरको समुदघाटन गरेका छन् । मंगलबार गृह जिल्ला झापा पुगेका प्रधानमन्त्रीले अस्पताल परिसरमा खोलिएको एक्टेन्सन काउण्टरको रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ,