काठमाडौं । सरकारले विद्युतीय कारोवारलाई बढावा दिँदै आएको छ । मोवाइल बैंकिङमार्फत हुने कारोवार बढाउँदै लगेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोवारको दायरा बढाएको हो । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा दोब्बर बढाएको छ । राष्ट्र बैंकले अनलाइन कारोवारमा बढावा दिने हेतुले अनलाइन कारोवार सिमा बढाएको