बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपमा पाउने छन यस्ता छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहकग्राहकहरुलाई थप सेवा दिन सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालीटी सँग विभिन्न सेवामाविशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहकग्राहकहरुले सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालीटी बाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा