बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

एभरेष्ट बैंकमा सर्वसाधारण समुहको शेयर हिस्सा बढ्यो

काठमाडौं । एभरेष्ट बैंकमा सर्वसाधारण समुहको ८८ लाख कित्ता बढी संस्थापक शेयर सर्बसाधारण समुहमा परिणत गरेपछि सर्वसाधरण समुहको हिस्सा बढेको हो । बैंकका अनुसार ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत भएको हो। यस संगै बैंकको संस्थापक र सर्बसाधारण समुहको शेयर संरचना ५९.२३ः ४०.७७