१८ भदौ २०८३, बिहिबार

बैंक

निफ्रा बैंकको नेप्सेलाई जवाफः बण्ड छिट्टै जारी गर्छौं, ८ प्रतिशत लाभांश प्रक्षेपण हो

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई स्पष्टिकरण सोधको जवाफ दिएको छ । केहि दिन अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले लण्डन एक्सचेञ्जमा ३० मिलियन डलरको बण्ड जारी गर्ने बताएपछि नेप्सेले स्पष्टिकरण सोधेको थियो । ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय