बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

राष्ट्र बैंकले ५६ अर्बको आन्तरिक ऋण उठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी ४ महिनामा ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७७।०७८ को दोस्रो चौमासिक अवधिमा निष्काशन गरिने आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । बैंकद्वारा जारी सूचनाअनुसार राष्ट्र बैंकले बोलकबोलबाट निर्धारण हुने