काठमाडौं । सनराइज बैंकले उदयपुर र ओखलढुंगामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहा, र ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार साथै मानेभञ्ज्याङ्ग गाउँपालिका ४ केत्तुकेमा एक एक गरी जम्मा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त शाखाहरुबाट निक्षेप संकलन, रकम