बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

कामना सेवा बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट बैंकले अनुमति पाएको छ । कामना सेवा विकास बैंक २०८७ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्ने