काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले साधारण सभा डाकेको छ । आइतबार बसेको संचालक समितिको बैठकले कम्पनिको आठौं बार्षिक साधारण सभा फागुन २१ गते बोलाएको हो ।साधारण सभा फागुन २१ गते दिउँसो ११ बजे बोलाएको छ । कम्पनिले साधारण सभा प्रयोजनका लागि फाल्गुन ५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द