१८ भदौ २०८३, बिहिबार

बैंक

किन उत्रिए राष्ट्र बैंकका कर्मचारी गभर्नर अधिकारी विरुद्ध ?(विज्ञप्तिसहित)

काठमाडौं । बढुवाको विषयलाई लिएर नेपाल राष्ट्र बैंकका कर्मचारी गभर्नर महाप्रसाद अधिकारीप्रति रुष्ट बनेका छन् । कर्मचारी बढुवामा मनोमानी गरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघले गभर्नरलाई विरोधपत्र बुझाएका छन् । संघले गभर्नरलाई बुझाएको विरोध पत्रमा बैंक व्यवस्थापनमा अन्याय, अत्याचार र विभेदका विरुद्धमा तथा न्याय र समानताका पक्षमा संघ सधै लडेको