काठमडौं । प्राइम कमर्शियल बैंकले १३ औँ वार्षिक साधामरणसभा बोलाएको छ । बैंकले पुस २९ गते विहान १० बजे केन्द्रिय कार्यलयमा सभा बोलाएको हो । साधारण सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बैंकको साधारण सधा भर्चुल माध्यमबाट हुने