काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।आइतबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सको हाल कायम गरेको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार ८ सय ५९ हजारको ७ प्रतिशत बोनस शेयर र ३