बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

बैंक तथा वित्तीय क्षेत्रमा ठुलो संख्यामा कर्मचारी आवश्यक्ता (सूचनासहित)

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न उच्च पदमा कर्मचारी माग गरेको छ । सुचना प्रकाशित मितिले १५ दिन भित्र निवेदन दिन सकिने छ । त्यस्तै, ग्लोवल आईएमई बैंकले विभिन्न तहमा कर्मचारी मागेको छ । बैंकले एक सूचना प्रकाशित गरी बैंकको लागी विभिन्न तहमा कर्मचारी माग गरेको हो । Apply from