बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

साना किसान लघुवित्तको नाफा १४ करोड, ६१ करोड निक्षेप संकलन

काठमाडौं । साना किसान विकास लघुवित्तले यस आवको पहिलो त्रैमासमा १४ करोड नाफा कमाएको छ । कोरोनाका कारण प्रायः वित्तिय संस्थाको नाफा घटिरहेको बखत साना किसानले भने २२ लाख नाफा बढाएको शुक्रबार प्रकाशित वित्तिय विवरणमा उल्लेख छ । गत आवको सोही अवधीमा साना किसानले १३ करोड ७७ लाख खुद मुनाफा