बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

प्रभु बैंकको क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै QR Code Scan गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका