काठमाडौं । सनराइज बैंकले चालु आवको पहिलो त्रैमासमा ३८ करोड २९ लाख खुद नाफा कमाएको छ । गत आवको सोही अवधकिो तुलनामा सनराइज बैंकको नाफामा १५ प्रतिसतले गिरावट आएको छ । सनराइजले तीन महिनामा बैंकले ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । बैंकले गत आवको सोही