काठमाडौं । नबिल बैंकले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्यले स्थानीय तहसंग सम्झौता गरेको छ । सोही अनुसार गत आइतबार डोटी जिल्लाको सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र सोमबार पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र