१८ भदौ २०८३, बिहिबार

बैंक

कृषि विकास बैंकको साधारण सभा पुस २९ गते आह्वान, अन्य एजेण्डा यस्ता छन्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते, बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे १४ औँ वार्षिक साधारण सभा डाकेको हो । सभाले सर्वसाधारण शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत