काठमाडौं । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले करदाता सेवाकार्यालय खैरहनीनगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । अब खैरहनीनगरपालिकाको करदाता सेवाकार्यालयका सेवाग्राहीहरुले आफ्नोसम्पूर्ण राजश्वतथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmतसजिलैसंग भुक्तनीगर्न सक्नेछन । करीवपाँचलाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन