काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अवेदन दिएको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो । बैंकले १ हजार अंकित दरका ३५ लाख कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस