काठमाडौं । कैलालीको लम्किमा अवस्थीत किसान बहुउद्देश्यीक सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औ बार्षिकोत्सव एवं रजतजयन्ती बनाएको छ । रजतजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । सहकारीले केन्द्रीय कार्यालय लम्कीमा सम्पन्न भएको रजत जयन्ती समारोहको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले गरेका थिए । समारोहमा प्रमूख अतिथी लम्की चुहा नगरपालिका