बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

माछापुच्छ्रे बैंकबाट डिजिटल दक्षिणा दिँदा १ सय क्यासव्याक, कम्तीमा २ सयभन्दा बढी दक्षिणा दिनुपर्ने

काठमाडौं । माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ । कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १००