काठमाडौं । नेपालको बैंकिङ इतिहाँसमा ठुला दुई बैंकविच मर्जर गर्न डिडिए गर्ने सहमती भएको छ । ६ महिनाअघिदेखी मर्जर गर्ने चर्चा चलेपछि दुई बैंक विच गएको तिनसातादेखी लगातार छलफल र बैठक भैरकेको छ । यद्धेपी मर्जरको कुरा दुबै बैंकले गोप्य राख्ने र त्यसको साक्षी राष्ट्र बैंकलाई पनि राख्ने सहमती भएको