काठमाडौं । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते सम्पन्न संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७६।०७७ को नाफा वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश गरि कुल १३.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो