बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

प्रभु बैंक र सरकारी डक्टर्स एशोसियशनविच बैंकिङ्ग साझेदारी सम्झौता

काठमाडौं । प्रभु बैंक र सरकारी डक्टरहरुको संगठन सरकारी डक्टर्स एशोसियसन विच प्रभु बैंकसँग बैंकिङ्ग साझेदारी गरी प्रभु बैंकमार्फत् बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंकको प्रधान कार्यालय बबरमहल, काठमाण्डौमा आज एक समारोहविच सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचन र सरकारी डक्टर्स एशोसियसनका तर्फबाट