काठमाडौं । मेगा बैंक नेपालले चालु आवको पहिलो त्रैमासमा नाफा ३८ प्रतिसतले बढाएको छ । पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंककले ४३ करोड ७४ लाखमात्रै नाफा कमाएको थियो । बैंककले गत आर्थिक वर्षको तुलनामा ३८.९७ प्रतिशतले खुद नाफा बढाउन