काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा १२.३९ प्रतिशतले नाफा घटेको हो । गत वर्ष बैंकले २० करोड ५६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको यस