बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

माछापुछ्रे बैंकले शुक्रबार यी शाखा खुला गर्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम जारी रहेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम