काठमाडौं । प्रभु बैंकले कोरोनाको महामारीबाट अक्रान्त बनेका नेपालीहरुको लागी सांगितिक मनोरंजन दिने भएको छ । प्रभु बैंकको गायक प्रकाश सपुतसंगको सहकार्यमा १ महिने दोहोरीसहितको सांगितिक कार्यक्रम गर्न लागेको हो । बैंककले बिहीबार गायक सपुतसंग संम्झौत गरी आज शनिबारदेखी एपि वान टिभी मार्फत लाइभ दोहोरी कार्यक्रम गर्न लागेको हो ।