१८ भदौ २०८३, बिहिबार

बैंक

पोखराको मातृशिशु हस्पिटलमा प्रभु बैंकको काउण्टर

काठमाडौं । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सोमबार मातृशिशु मितेरी हस्पिटल परिसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभासद सदस्य कृष्णबहादुर थापाले एक समारोहका विच प्रभु बैंकको मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे । मातृशिशु मितेरी